गृह · शब्दकोश

छुस्के

[वि.]

१. छुक छुक गर्ने; चकचके।

२. झोसपोल लाउने वा पोलझोस गर्ने; छुल्याहा; छुस्कर।

⟵ फेरि सूचीमा जानुहोस्