गृह · शब्दकोश

अछुत

[वि.]

१. हिन्दु वर्ण व्यवस्थाअनुसार नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले छुन नहुने वा पानी नचल्ने; छोइछिटो हाल्नु पर्ने भनी मानिएको समुदाय।

२. छुन नहुने वा नछोइएको; अस्पृश्य।

⟵ फेरि सूचीमा जानुहोस्