छम्के

[ना.]

बाँसका पट्याँसबाट बनाइएको सोली वा भाँडाभित्र मसिना गेडाहरू हाली छमछम गरी बजाइने एक बाजा