सेचन

[ना.]

१. तरल वस्तुको छर्काइ; छिटा छिटा छर्कने काम

२. प्रजननशील जीवाणुकोषको संयोग एवं प्रसार हुने प्रक्रिया

३. मन्त्र उच्चारणका साथै पवित्र जल छर्कने धार्मिक कार्य; अभिषेक

४. सिञ्चन; सिँचाइ