छिटोछरितो

[वि.]

१. चाँडो काम गर्ने; कुशलतापूर्वक छिटो काम गर्ने।

२. विचार गर्न वा निर्णयमा पुग्न विलम्ब नगर्ने।