गृह · शब्दकोश
१. काँच, प्लास्टिक आदिका फलेकमा वस्तुको प्रतिबिम्ब पर्दा चित्राङ्कित वस्तु।
२. छायाका सहायताले अभिनय गरिएको विषय।
३. त्यस्ता फलकबाट उतारिएको चित्र।
४. बाइस्कोप आदिबाट देखिने चित्र।
५. वर्णनबाट विषयको स्वरूप उतारिएको रचना।
⟵ फेरि सूचीमा जानुहोस्