गृह · शब्दकोश

बाइस्कोप

[ना.]

कुनै पनि घटना वा कथाका अभिनीत कुरा क्रमबद्ध रूपमा पारदर्शक पटमा खिचेर प्रकाशको सहायताद्वारा पर्दामा देखाइने छायाचित्र; चलचित्र।

⟵ फेरि सूचीमा जानुहोस्