चिम

[ना.]

१. आगाको धुवाँ बाहिर पठाउने निकास; ठुलो ढुङ्ग्रो; घरको छानामाथि वा यन्त्रहरूमा धुवाँको निकासका निम्ति बनाइने ढुङ्ग्रोका आकारको वस्तु

२. आलो बाँस फोरेर एउटा भाटो अर्कोसित नअलग्गिने गरी बनाइएको बेर्ने वा ओछ्याउने साधन

३. लालटिन, लम्फा आदिका दीपशिखाको वरिपरि लगाइने काँचको ढकनी; बिजुलीको बल्ब; गुलुप।