गृह · शब्दकोश

आलो

[वि.]

१. कम उमेरको; अनुभवहीन।

२. नओइलाएको; रसिलो।

३. भर्खर ल्याइएको; साजी; ताजा।

[ना.]

१. खलो।

२. खेत।

[ना.]

खुकुरीको काँजोमा ‘उ’ आकार निकाल्ने साधन।

⟵ फेरि सूचीमा जानुहोस्