गृह · शब्दकोश

बल्ब

[ना.]

करेन्टको योगबाट बिजुलीको प्रकाश छर्न बनाइएको, भित्रपट्‌टि जेलिएका मसिना तार भएको हावाबन्द काँचको साधन; चिम; गुलुप।

⟵ फेरि सूचीमा जानुहोस्