ओछ्याउने

[वि.]

१. सुबिस्तासाथ बस्न वा सुत्नका निम्ति बनाइएको वस्तु (सुकुल, गुन्द्री, डसना); ओछ्यान; बिछ्यौना

२. बिछ्याउने; ओछ्याइने।