गृह · शब्दकोश

चड्कनु

[अक्रि.]

१. रिस, आवेग आदिका कारणले ठुलो स्वर निकालेर झर्किनु; गड्कनु; कड्किनु।

२. वज्रपात हुनु।

[क्रि.]

१. गाला, कन्चड वा कन्सिरीमा चड्काउनु; पिट्नु।

२. घाउ दुख्नु; टाउको दुख्नु।

३. चर्कनु, दुख्नु।

⟵ फेरि सूचीमा जानुहोस्