गृह · शब्दकोश

कड्कनु

[अक्रि.]

१. बम्किनु; गड्किनु; कट्किनु।

२. रिसाएर वा गाली गर्दै ठुलो स्वरले बोल्नु; कट्किनु।

⟵ फेरि सूचीमा जानुहोस्