काँसो

[ना.]

ताँवाराङको मेलबाट बन्ने एक उपधातु; काँस; कसकुट; कास्य।

[ना.]

घाँटी खसखसाउने गरी लागेको खोकी; कासो