गृह · शब्दकोश
१. कुनै ठुलो ग्रह वा पृथ्वीको चारैतिर घुम्ने अपेक्षाकृत सानो ग्रह।
२. पक्राउ; गिरफ्तारी।
३. पृथ्वी आदि ग्रहको परिक्रमा गर्नका निम्ति आकाशमा छोडिने कुनै यान्त्रिक उपकरण।
⟵ फेरि सूचीमा जानुहोस्