चन्द्रकला

[ना.]

१. चन्द्रमाका सोह्र कला (अमृता, मानदा, पूषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पूर्णापूर्णामृता)।

२. चन्द्रमाको किरण; चन्द्रलेखा

३. शिरमा लगाउने चन्द्राकार गहनाविशेष।