गृह · शब्दकोश

गड्कनु

[अक्रि.]

१. मेघ गर्जनु। तुल. कड्कनु, गर्जनु।

२. रवाफिलो पाराले वा डरधाक देखाउने उद्देश्यले ठुलो स्वरले बोल्नु; कड्कनु; गर्जनु।

३. वेगले पानी बग्नु

[अक्रि.]

लोट्नु; लड्नु।

⟵ फेरि सूचीमा जानुहोस्