गृह · शब्दकोश
घुमाउरो वा फेरो परेको ठाउँ; घुमिने ठाउँ; मोड।
चोयाले बुनेका दुइटा चित्राको भित्र र बाहिर पारी बिचमा पातले छापेको, लाम्चिलो, चारकुने र दुईपाखे छाता वा ओढो; स्याखु।
भेडाको ऊनबाट तयार गरिएको टाउकादेखि शरीरलाई छोप्ने एक प्रकारको वस्त्र।
⟵ फेरि सूचीमा जानुहोस्