गृह · शब्दकोश

चित्रा

[ना.]

१. तीन मगण, दुई यगण र आठौँ अक्षरमा यति भएको छन्दविशेष।

२. सत्ताइस नक्षत्रमध्येको चौधौँ नक्षत्र।

⟵ फेरि सूचीमा जानुहोस्