गृह · शब्दकोश

स्याखु

[वि.]

१. घामपानीमा ओढ्ने एक प्रकारको घुम।

२. च्याङ्ग्राको एक जात; च्यापु।

३. साह्रै सानो र ख्याउटे; मरन्च्याँसे; दुब्लो।

⟵ फेरि सूचीमा जानुहोस्