गृह · शब्दकोश

घाँडो

[ना.]

१. गाई, भैँसी, कुकुर आदिका गलामा झुन्ड्याइने घन्ट।

२. झन्झटको काम वा वस्तु।

३. भाग्ने वा चोर वस्तुभाउका घाँटीमा झुन्ड्याइने काठको ठेउको वा मुङ्ग्रो।

[ना.]

१. अनावश्यक भार।

२. गाईगोरु आदिका घाँटीमा झुन्ड्याइने घण्ट।

⟵ फेरि सूचीमा जानुहोस्