गृह · शब्दकोश
१. आफ्नो वास्तविक नामबाहेक कवि, लेखकले राखेको अर्को छोटकरी नाम।
२. कुनै व्यक्तिको खास नाउँदेखि बेग्लै अर्को नाम; बोलाउने नाउँ।
३. वंश परम्परादेखि चलेको, नामको आखिरमा रहने नाम; थर।
⟵ फेरि सूचीमा जानुहोस्