गृह · शब्दकोश

श्रीसम्पत्ति

[ना.]

१. कुनै व्यक्तिको सम्पत्ति; जायजेथा।

२. भएभरको सम्पत्ति; सर्वस्व; सिरिखुरी; लट्टीपट्टी।

⟵ फेरि सूचीमा जानुहोस्