गृह · शब्दकोश
१. कुर्मी जातिको एक थर।
२. तराईमा बस्ने एक जाति; मल्लाह।
३. माछा मार्ने र डुङ्गा तार्ने परम्परागत पेसा भएको तराई मूलका नेपालीको एक थर; एक जाति; माझी।
⟵ फेरि सूचीमा जानुहोस्