गृह · शब्दकोश

तारिख

[ना.]

१. अदालतबाट झगडिया वा निजको वारिसलाई हाजिर हुन आउनू भनी लेखिएको मिति; तारेक।

२. इस्वी महिनाको गते वा दिन; मिति।

⟵ फेरि सूचीमा जानुहोस्