गृह · शब्दकोश

गदगद

[वि.]

१. आनन्द; हर्ष।

२. तिहुन, तरकारी, भात आदि छड्कँदा आउने आवाज।

३. कुनै प्राप्ति वा सफलतामा प्रसन्न भएको; हर्षित।

४. हर्षले बोलेको वा भकभकाएको (बोली वा स्वर)

[ना.]

खुसीले मन रमाएको अवस्था।

[वि.]

१. गजगज।

२. हिलैहिलो भएको; हिले।

⟵ फेरि सूचीमा जानुहोस्