गजगज

[क्रिवि.]

१. गिलो वा लेदो वस्तुलाई मुछ्ने वा मथेल्ने किसिमले।

२. मान्छेले रोगले आक्रमण गरेका वेला वा वस्तुभाउले त्यस्तै कडा घाँस खाएका बेला मुखबाट फिँज काढ्ने गरी

[क्रिवि.]

१. जिउ रुझेर, भिजेर वा कुनै फोहोर ठाउँमा जाँदा सकसक हुने गरी

२. टाउकोमा साबुन वा स्याम्पु लगाएर बेस्सरी फिँज आउने गरी