गृह · शब्दकोश
१. रोपाइँ गर्दा परस्परमा हिलो छ्यापाछ्याप गरेर खेलिने खेल।
२. हिलोमा हुने वा पाइने; हिलाको; हिलोसम्बन्धी।
⟵ फेरि सूचीमा जानुहोस्