नरिवल

[ना.]

ठुलो दानाको रूपमा जटायुक्त फल लाग्ने ताडका जातको एक रुख; त्यही रुखको फल।