गृह · शब्दकोश

बेल

[ना.]

सूर्य; घाम।

[ना.]

एक भेट्नामा तीन ओटा पात हुने, पात प्रायः शिवजीलाई चढाइने, काँडावाल एक वृक्ष वा त्यसको गोलो साह्रो फल।

वनस्पतिको लहरो; लता; बेलो।

⟵ फेरि सूचीमा जानुहोस्