गृह · शब्दकोश
१. आलपिन; पिन।
२. खिल वा पाकेको पिलो आदिको आँखो।
३. पात आदि गाँस्न प्रयोग गरिने सिन्का।
४. बिझेका काँडा आदि ननिस्कनाले भित्र सडेर जमेको मासुको साह्रो डल्लो; तुस।
५. माटामा रहेको उर्वरा शक्ति।
६. मौरी, बारुलो, अरिङ्गाल आदिले टोक्ता गडेको विषालु काँडो वा आरो।
⟵ फेरि सूचीमा जानुहोस्