गृह · शब्दकोश

आरो

[ना.]

१. ठुलो करौँती।

२. दाइँ हाल्दा खाँबामा छिराएर दाम्ला गाँसिने फलामको गोलाकार सामान।

३. फलामको तिखो, घोच्ने हतियार; पिलो आदि फोर्न प्रयोग गरिने फलामे सुइरो।

[ना.]

तताएको सुइरो।

⟵ फेरि सूचीमा जानुहोस्