गृह · शब्दकोश

आलपिन

[ना.]

छरिएका कागजपत्र नत्थी गर्ने, नाथ्रीका ठाउँमा ल्वाङकाँटीको झैँ छातो हुने सियो।

⟵ फेरि सूचीमा जानुहोस्