गृह · शब्दकोश

कौमुदी

[ना.]

१. कार्तिक शुक्लपक्षको पूर्णिमा।

२. चन्द्रमाको किरण; ज्योत्स्ना।

३. पाणिनिको व्याकरणका आधारमा निर्मित संस्कृत भाषाका लघु, मध्य र सिद्धान्त नामका व्याकरणसम्बन्धी प्रसिद्ध ग्रन्थ।

⟵ फेरि सूचीमा जानुहोस्