लघु

[वि.]

१. अलिकति; थोरै

२. एक मात्राको वा ह्रस्व उच्चारण हुने वर्ण (अ, इ, उ, क, कि, कु इ.)।

३. एक मात्रिक स्वर वा ह्रस्व स्वर; त्यसको चिह्न (।)।

४. कनिष्ठ; कान्छो

५. गह्रौँ नभएको; हलुको; हलौँ

६. लामो वा ठुलो नभएको; छोटो वा सानो