गृह · शब्दकोश

कोयो

[ना.]

१. आँप, कटहर आदि फलको भित्र रहेको बियाँ; फलफूलभित्रको दानो।

२. रेसमका किराले आफू बस्न लाएको गुँड।

[ना.]

१. घर लिप्न बनाइएको कपडाको ठुलो टुक्रा; पोतो।

२. भाँडावर्तन माझ्न प्रयोग गरिने प्लास्टिकको सानो जाली अथवा कपडा; झारपात आदिबाट बनाइएको माझ्ने साधन; मस्कौटो।

३. रौँको गुजुल्टो।

⟵ फेरि सूचीमा जानुहोस्