गृह · शब्दकोश

कटहर

[ना.]

खस्रो काँडादार बोक्रा भएको, भित्र गुलियो स्वादका कोया फल्ने र काँचो अवस्थामा तरकारीका रूपमा पनि खाइने एक फल; रुखकटहर।

⟵ फेरि सूचीमा जानुहोस्