गुजुल्टो

[ना.]

१. एक हातले बोक्न सकिने घाँस, पराल आदिको गुजमुजिएको मुठो

२. डोरी, धागो, कपाल आदिको गुजमुजिएको गुल्थो