केरकार

[ना.]

१. केर्ने र मेट्ने काम; केरमेट

२. दोषीलाई सोधपुछ गर्ने काम; कारकेर