गृह · शब्दकोश

किट्नु

[सक्रि.]

रिस, आवेग वा तीव्र असन्तोषका भावनाले तलमाथिका दाँत रगड्नु; दाँत रगडेर किटकिट आवाज निकाल्नु।

[सक्रि.]

१. कामकुराका बारेमा यही नै हो भनेर टुङ्गो लाउनु; यस्तै हो भनेर तोक्नु।

२. निधो गर्नु; तोक्नु।

३. मर्यादा निश्चित गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्