गृह · शब्दकोश

तोक्नु

[सक्रि.]

१. चिन्नु; पहिल्याउनु।

२. ठोकेर भन्नु; किटान गर्नु।

३. निर्णय गर्नु; पर्गेल्नु।

४. यही ठाउँ, वस्तु वा व्यक्ति हो भनी किटान गर्नु; किट्नु।

⟵ फेरि सूचीमा जानुहोस्