गृह · शब्दकोश

लेखापढी

[ना.]

१. चिठीपत्र, पुर्जी आदि लेख्ने काम; पत्रव्यवहार।

२. लेख्ने र पढ्ने काम; लेखपढ।

३. लेनदेनसम्बन्धी व्यवहारमा सबुत प्रमाणका लागि गरिने लिखत; लेखोट।

⟵ फेरि सूचीमा जानुहोस्