काइते

[वि.]

१. लेखनदासको काम गर्ने वा त्यस्तो पेसा भएको एक वैश्य जाति; कायस्थ

२. अर्कालाई अलमल्याउने; रकमी