गृह · शब्दकोश

काटाकाट

[ना.]

१. एकले अर्काको भनाइ, सिद्धान्त आदिको खण्डन वा विरोध गर्ने काम।

२. एकले अर्काको हानि पुर्‍याउने काम।

३. परस्परमा खुकुरी आदि हतियारको प्रयोग।

४. बाझाबाझ; काटोछिनो।

५. वैरभाव; शत्रुता।

[ना.]

१. तासका धेरै खेलहरूमध्ये एउटा खेल।

२. बट्टेको हिसाबमा गरिने काटाकाट।

[क्रिवि.]

मारामार।

⟵ फेरि सूचीमा जानुहोस्