बट्टे

[वि.]

१. बट्टामा (घाटामा) रहेको; बट्टाको (क्षतिको)।

२. भिन्नको हिसाबमा धर्कोमुनिको (अङ्क); मुनि वा तलको (१ बट्टा २)।