गृह · शब्दकोश

काँठो

[ना.]

१. गलामा बाँध्न हुने र पूरै छाती छोप्न लगाउने लुगा; काँठ।

२. पकाएको भाँडाको मुखनेर टाँसिएर रहने फिँजको लेउ वा तर।

३. बादल, कुइरो आदिको घेरो।

एकलौटी भाग; एकापटि्टको अंश; मौरीको मह रहेको अलग अलग भाग।

[ना.]

बच्चाको गलामा लगाई टाउको उठाउन र निमोनियाबाट बचाउन सहयोग पुर्‍याउन प्रयोग गरिने लुगाको लुड्को; खरानी भरिएको लुड्को।

⟵ फेरि सूचीमा जानुहोस्