गृह · शब्दकोश

निमोनिया

[ना.]

छातीभित्र चिसो पसेर फोक्सो सुन्निई दम र ज्वरो आउने कडा रोग; ठन्डी घुसेर ज्वरो आउने रोगविशेष; दग्धी।

⟵ फेरि सूचीमा जानुहोस्