एकलौटी

[वि.]

१. एकाधिकारको।

२. कसैलाई बाँड्न नपर्ने; आफ्नै मात्र

३. धनमालमा आफू एक्लैले भोग चलन गर्न पाइने; अरूको भाग नलाग्ने।