काँठ

[ना.]

केटाकेटीको घाँटीमा लगाइने कपडाले मोरिएको जन्तर; काँठो

[ना.]

सहरबजारदेखि बाहिरको ठाउँ; गाउँबस्ती; कछाड