गृह · शब्दकोश
१. कलकल शब्द निकाल्ने (नदी, झरना आदि)।
२. भरखर बैँस चढ्न लागेको; लर्के (केटो, उमेर इ.)।
३. भरखर मुना पलाएको वा पालुवा चढेको; कमलो (रुखपात, लहरा इ.)।
⟵ फेरि सूचीमा जानुहोस्